समाचार
वडा नं २
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं २ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या १८४६ रहेको छ | | लिम्बु ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक स्रोत ब्यबसाय र कृषि रहेको छ |
क्षेत्रफल : २.५९ वर्ग कि.मि
जनसंख्याः २०६१
वडा अध्यक्षः रुद्र बहादुर लिम्बु
सम्पर्क : ९८११००७७५०
वडा सचिव : मनिषा बराल
सम्पर्क : ९८४२३४४६३२
घरधुरी : ४०३
साक्षरताः ७९.४४ व
डागत सिमिना :ल उतरमा १ न, दक्षिण मा ३ न, पूर्वमा ७ न पश्चिममा संखुवासभा र धनकुटा
Undefined
Population:
१८४६
Ward Contact Number:
९८४२३४४६३२
Weight:
-100