समाचार
वडा नं ३
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ३ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु ५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या १८५२ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : ६.८३ वर्ग कि.मि
जनसंख्याः १८५२
वडा अध्यक्ष : कमल बहादुर बानिया । सम्पर्क: ९८५२०७०२५३
वडा सदस्य : खम्ब बहादुर पौडेल
वडा सदस्य : गीरी राज कार्की
वडा सदस्य : देवि माया कार्की
वडा सदस्य : कुमारी नेपाली
वडा सचिब : फणिन्द्र घिमिरे । सम्पर्क :९८४२८३४९९८
घरधुरीः ३३३
साक्षरताः७५.४१
वडागत सिमानाः उत्तरमा २ न वडा, दक्षिणमा ५ न वडा, पूर्वमा ६ न वडा, पश्चिममा २ न र ४ न वडा
Undefined
Population:
१८५२
Ward Contact Number:
९८४२८३४९९८
Weight:
-20