FAQs Complain Problems

वडा नं ६

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ६ साबिक सुङ्गनाम गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १९६४ रहेको छ | यस वडामा विशेष गरि लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : १२.७९ वर्ग कि.मि 

जनसंख्याः १८५२ वडा 

अध्यक्षः तिलोचन लिम्बु 

सम्पर्क : ९८१८८८५८३७ 

वडा सचिव : दिलिप कुमार लिम्बु 

सम्पर्क : ९८१२३८९६८२ 

घरधुरीः ३५८ 

साक्षरताः६६.९९ 

वडागत सिमानाः उत्तरमा ७ न वडा, दक्षिणमा ५ न वडा र छथर गाउँपालिका, पूर्वमा ८ न वडा, पश्चिममा ३ न वडा

Undefined
Population: 
२०५१
Ward Contact Number: 
९८१२३८९६८२
Weight: 
-100