समाचार
वडा नं ७
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ७ साबिक सुङ्गनाम गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १८५२ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल: १२.८८ वर्ग कि.मि
जनसंख्याः १८५२
वडा अध्यक्षः देवेन्द्र खडका
सम्पर्क : ९८५२०६०५९४
वडा सचिव : सेर बहादुर लिम्बु
सम्पर्क : ९८४२३४६९८४
घरधुरीः ३९७
साक्षरताः६८.३२
वडागत सिमानाः उत्तरमा संखुवासभा जिल्ला, दक्षिणमा ६ न वडा, पूर्वमा ९ न वडा, पश्चिममा १,२ र ३ न वडा
Undefined
Population:
१८५२
Ward Contact Number:
९८४२३४६९८४
Weight:
-100