FAQs Complain Problems

समाचार

वडा नं १

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं १ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु १,२,३ मिलेर बनेको छ । यहाँको जनसंख्या १२३३(राष्ट्रिय जनगणना २०७८ अनुसार) रहेको छ | यस वडामा विशेष गरि गुरुङ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : ९ वर्ग कि.मि 

जनसंख्या : १२३३, पुरुषः ५८८ र महिलाः ६४५

 वडा अध्यक्ष : दान बहादुर खड्का । सम्पर्क: ९८४२५९९१०७ 

 वडा सदस्य : खगेन्द्र खड्का 

 वडा सदस्य : खड्ग वहादुर वस्नेत 

 वडा सदस्य : दिल माया गुरुङ 

 वडा सदस्य : सविता दर्जी 

वडा सचिब : मनिषा बराल । सम्पर्क :९८४२३४४६३२ 

घरधुरी : ३०२  

साक्षरता : ७८.९१% 

वडागत सिमाना : पूर्वमा ७ नं वडा, उतरमा र पश्चिममा संखुवासभा जिल्ला, दक्षिणमा २ नं वडा।

Undefined
Population: 
१२३३
Ward Contact Number: 
९८४२३४४६३२
Weight: 
-20