FAQs Complain Problems

समाचार

वडा नं ६

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ६ साबिक सुङ्गनाम गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १५२१ रहेको छ | यस वडामा विशेष गरि लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : १२.७९ वर्ग कि.मि 

जनसंख्याः १५२१, पुरुषः ७१७, महिलाः ८०४  

 वडा अध्यक्ष : रन बहादुर लिम्वु । सम्पर्क: ९८१७३८१२१७ 

 वडा सदस्य : बली सुब्बा लिम्वु 

 वडा सदस्य : राम बहादुर संग्रौला 

 वडा सदस्य : लिला माया सुब्बा 

 वडा सदस्य : सीता कामी 

वडा सचिब : दिलिप लिम्बु । सम्पर्क : ९८६४५५१६३१ 

घरधुरीः ३७३  

साक्षरताः ६६.९९ 

वडागत सिमानाः उत्तरमा ७ न वडा, दक्षिणमा ५ न वडा र छथर गाउँपालिका, पूर्वमा ८ न वडा, पश्चिममा ३ न वडा

Undefined
Population: 
१५२१
Ward Contact Number: 
९८६४५५१६३१
Weight: 
-20