FAQs Complain Problems

समाचार

वडा नं ६

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ६ साबिक सुङ्गनाम गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १९६४ रहेको छ | यस वडामा विशेष गरि लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |

जनसंख्याः १८५२
वडा अध्यक्षः तिलोचन लिम्बु
घरधुरीः ३५८
साक्षरताः६६.९९
वडागत सिमानाः उत्तरमा ७ न वडा, दक्षिणमा ५ न वडा र छथर गाउँपालिका, पूर्वमा ८ न वडा, पश्चिममा ३ न वडा

Undefined
Population: 
१८५२
Ward Contact Number: 
९८१२३८९६८२