समाचार
IFB NO: LM/NCB/W/03/2082-83, CIN NO : LM/NCB/W/09/2082-83, The Construction of Cold Store at Laligurans Municipality, Ward No. 2, Tehrathum District, Koshi Province, under HICDP को आर्थिक प्रस्ताबको मुचुल्का ।
प्रस्तुत बिषयमा यस नगरपालिकाबाट मिति २०८३/०३/१४ गते प्रकाशित ई-बिड सम्बन्धि सूचना, IFB NO: LM/NCB/W/03/2082-83, CIN NO : LM/NCB/W/09/2082-83, The Construction of Cold Store at Laligurans Municipality, Ward No. 2, Tehrathum District, Koshi Province, under HICDP बमोजिम पेश भएका बोलपत्रहरुको प्राविधिक प्रस्ताव मुल्यांकन गरी मिति २०८३/०५/०८ गते आर्थिक प्रस्ताव सम्बन्धि सूचना गोरखापत्रमा प्रकाशन गरिएको थियो । साथै, उक्त ठेक्काको आर्थिक प्रस्ताब सम्बन्धि कार्य गर्न सार्वजानिक खरिद अनुगमन कार्यालयबाट मिति २०८३/०५/११ गते जारी सार्वजनिक सूचना अनुसार Substantially Responsive बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव डाउनलोड गर्न सहजीकरण भई मिति २०८३/०५/१८ गते दिनको ३ः३३ बजे आर्थिक प्रस्ताव खोलीएको मुचुल्का ।
Supporting Documents: