वडा नं ३

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ३ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु ५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या १८५२ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |

जनसंख्याः १८५२
वडा अध्यक्षः कमल बानिया
घरधुरीः ३३३
साक्षरताः७५.४१
वडागत सिमानाः उत्तरमा २ न वडा, दक्षिणमा ५ न वडा, पूर्वमा ६ न वडा, पश्चिममा २ न र ४ न वडा

Undefined
Population: 
१८५२
Ward Contact Number: 
९८०८३३३०४९