FAQs Complain Problems

समाचार

वडा नं ३

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ३ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु ५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या १५३६ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : ६.८३ वर्ग कि.मि 

जनसंख्याः १५३६, पुरुषः ७४४, महिलाः ७९२ 

 वडा अध्यक्ष : कमल बहादुर बानिया । सम्पर्क: ९८५२०७०२५३ 

 वडा सदस्य : खम्ब बहादुर पौडेल 

 वडा सदस्य : गीरी राज कार्की 

 वडा सदस्य : देवि माया कार्की 

 वडा सदस्य : कुमारी नेपाली 

वडा सचिब : फणिन्द्र घिमिरे । सम्पर्क :९८४२८३४९९८ 

घरधुरीः ३४५ 

साक्षरताः७५.४१ 

वडागत सिमानाः उत्तरमा २ न वडा, दक्षिणमा ५ न वडा, पूर्वमा ६ न वडा, पश्चिममा २ न र ४ न वडा

Undefined
Population: 
१५३६
Ward Contact Number: 
९८४२८३४९९८
Weight: 
-20