FAQs Complain Problems

वडा नं २

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं २ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या १८४६ रहेको छ | | लिम्बु ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक स्रोत ब्यबसाय र कृषि रहेको छ |

जनसंख्याः १८४६
वडा अध्यक्षः रुद्र बहादुर लिम्बु
घरधुरी : ४०३
साक्षरताः ७९.४४
वडागत सिमिना : उतरमा १ न, दक्षिण मा ३ न, पूर्वमा ७ न पश्चिममा संखुवासभा र धनकुटा

Undefined
Population: 
१८४६
Ward Contact Number: 
९८११००७७५०