FAQs Complain Problems

समाचार

वडा नं ४

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ४ साबिक फुलेक गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १५५८ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र राई जातिको बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : ८.६६ वर्ग कि.मि 

जनसंख्याः १५५८, पुरुषः ७६४, महिलाः ७९४  

 वडा अध्यक्ष : गोपाल सुवेदी । सम्पर्क: ९८५२०५०३७६ 

 वडा सदस्य : कृपाराम कटुवाल 

 वडा सदस्य : पदम कुमार राई 

 वडा सदस्य : लक्ष्मि माया गुरुङ्ग 

 वडा सदस्य : सवु पाँचकोटी 

वडा सचिब : अनिल गिरी । सम्पर्क : ९८४०६१५९५८ 

घरधुरीः ३७३  

साक्षरताः७५.४१ 

वडागत सिमानाः उत्तरमा धनकुटा जिल्ला र २ नं वडा, दक्षिणमा धनकुटा जिल्ला र ५ नं वडा, पूर्वमा ३ नं वडा र ५ न वडा, पश्चिममा धनकुटा जिल्ला

Undefined
Population: 
१५५८
Ward Contact Number: 
९८४०६१५९५८
Weight: 
-20