वडा नं ४

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ४ साबिक फुलेक गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १८५३ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र राई जातिको बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |

जनसंख्याः १८५३
वडा अध्यक्षः प्रेमबहादुर गौतम
घरधुरीः ३४८
साक्षरताः७५.४१
वडागत सिमानाः उत्तरमा धनकुटा जिल्ला र २ नं वडा, दक्षिणमा धनकुटा जिल्ला र ५ नं वडा, पूर्वमा ३ नं वडा र ५ न वडा, पश्चिममा धनकुटा जिल्ला

Undefined
Population: 
१८५३
Ward Contact Number: 
९८४२४४४२७५