वडा नं ५

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ५ साबिक दाँगपा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या २७४५ रहेको छ | यस वडामा विशेष गरि लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |

जनसंख्याः २७४५
वडा अध्यक्षः नगेन्द कार्की
घरधुरीः ५०३
साक्षरताः७३.३६
वडागत सिमानाः उत्तरमा ३ न वडा, दक्षिणमा छथर गाउपालिका, पूर्वमा छथर गाउपालिका, पश्चिममा ४ न वडा

Undefined
Population: 
२७४५
Ward Contact Number: 
९८४२२५३३४५