FAQs Complain Problems

समाचार

वडा नं ५

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ५ साबिक दाँगपा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या २२२१ रहेको छ | यस वडामा विशेष गरि लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : १४.७९ वर्ग कि.मि 

जनसंख्याः २२२१, पुरुषः १०७३, महिलाः ११४८  

 वडा अध्यक्ष : महेन्द्र सुब्बा । सम्पर्क: ९८४२३८१८२६ 

 वडा सदस्य : लिलम बहादुर बस्नेत 

 वडा सदस्य : दिल प्रसाद लिम्बु 

 वडा सदस्य : यसोदा  सम्वाहाङफे लिम्वु 

 वडा सदस्य : मन्दिरा कामी 

वडा सचिब : मंगली माया लिम्बु । सम्पर्क : ९८४२२५३३४५ 

घरधुरीः ५२८  

साक्षरताः७३.३६ 

वडागत सिमानाः उत्तरमा ३ न वडा, दक्षिणमा छथर गाउपालिका, पूर्वमा छथर गाउपालिका, पश्चिममा ४ न वडा

Undefined
Population: 
२२२१
Ward Contact Number: 
९८४२२५३३४५
Weight: 
-20