समाचार
अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरि त्यस्ता व्यक्तिहरुका लागि नि:शुल्क स्वास्थ्य परिक्षण, अपांगता परिचयपत्र वितरण तथा अपांगता भएका व्यक्तिको आवश्यकता पहिचान सहित शिविर सञ्चालन, ला.न.पा. ०४
मिति २०८१।०८।२४ गते अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरि त्यस्ता व्यक्तिहरुका लागि नि:शुल्क स्वास्थ्य परिक्षण, अपांगता परिचयपत्र वितरण तथा अपांगता भएका व्यक्तिको आवश्यकता पहिचान सहित शिविर सञ्चालन, ला.न.पा. ०४ । नगर प्रमुख श्री अर्जुन माबुहाङज्यू बाट उद्घाटन ।